
- नेकपा माअेावादी केन्द्र बागलुङ नगरले दशै,तिहार,छठ ,नेपाल सम्वतकाे अवसरमा शुभकामना आदानप्रदान गरेकेा छ ।
जिल्ला संयाेजक राजीव घिमिरेले पार्टीलाई सबैभन्दा शक्तिशाली र पहिलाे बनाउन सबै गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । व्यवस्था फेरिए पनि अवस्था फेर्न माअेवादीले नै नेतृत्व गर्ने जानकारी दिनुभयो ।
प्रदेश सदस्य तथा नगर इन्चार्ज यज्ञबल्लभ शर्माले
देख्दा माअेावादी सानाे जस्ताे देखिएपनि पार्टिकाे विचार,सिद्दान्तमा माअेावादी नै सबैभन्दा उच्च र महान पार्टी भएकाले वदलिएकाे परिस्थितिमा अझै शसक्त भएर लाग्नुपर्ने बताउनुभयाे ।
विगतमा भएका कमिकमजाेरी र अनुभवलाई समेट्द अझै जुझारु भएर पार्टी निर्माणमा लाग्ने र चुनावमा सानदार जीत निकाल्न सकिने अपेक्षा राख्नुभयाे । अझै पार्टीमा ९८ प्रतिशत शाेषित र २ प्रतिशत शाेषित भएकाे तिताे यथार्थ रहेकाे बताउनुभयाे ।
प्रदेश सभा सदस्य कुशुम बुढाले अन्य पार्टिकाे गलत प्रचारकाे कारण माअेावादि बदनाम भएकाेले अग्रगामी विचार बाेकेकाे ,देश बचाउने अभियानमा लागेकाेले पार्टी सबल बनाउन लाग्नुपर्ने बताउनु भयाे ।
कार्यक्रममा अन्य नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।
नगर अध्यक्ष रतन मलेपतिकाे अध्यक्षता र सचिव राजु खड्का काे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
