
नेपाल बक्सिङ संघ बागलुङको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशन ले गजेन्द्र बहादुर रोकाको अध्यक्षतामा बागलुङ जिल्ला बक्सिङ संघ नयाँ समिती चयन गरेको छ । सँघको उपाध्यक्षमा राजु खड्का,सचिवमा युक्त जँग राजभण्डारी,सहसचिवमा निर्मला खड्का,कोषध्यक्षमा राजु रोका,सदस्यहरुमा दीपेन्द्र खत्री,प्रेम सापकोटा,एक ब.कुंवर,सोविता आचार्य केसी,आरती रोका रहेका छन् ।
पूर्व नेपाल बक्सिङ समहासँघका केन्द्रिय सदस्य बुद्ध गवाजुको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
गवाजुले नव निर्वाचित समितीलाई बधाई दिदै बागलुङ जिल्लामा बक्सिङ खेलको विकास गर्न महत्वपूर्ण भुमिका खेल्न शुभकामना दिएका थिए ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
