बागलुङ लगायत देशका धेरै ठाउँमा भुकम्पकाे धक्का - Elaka Khabar

बागलुङ लगायत देशका धेरै ठाउँमा भुकम्पकाे धक्का

बागलुङ लगायत देशका धेरै ठाउँमा भुकम्पकाे धक्का

भर्खरै बागलुङ लगायतका ठाउँमा भुकम्पकाे धक्का महशुस  गरिएकाे छ ।

  राति ११.४७ बजेकाे समयमा ठूलाे धक्का महशुस भएपछि बागलुङ बजार र वरपर ठूलाे काेलाहल सहित नागरिकहरु  सडकमा निस्किएका थिए ।

  भुकम्प बाट केहि  क्षति पुगेको हुनसक्ने अनुमान लगाईएकाे छ । अन्य बिबरणा आउन बाँकि छ ।

ताजा समाचार