रोजगारीका लागि विदेश गएका नेपाली धेरै छन् । साना छोराछोरी दशै,तिहारको समयमा बाबा आउने बाटो हेरेर बन्छन् । परिवारमा सँगै चाड मनाउने उनीहरको चाहना हुन्छ । यो नेपाली समाजको वास्तविक कथा हो ।
यस्तै कथा समेटिएको दशै गित बाबा घर फर्कने बेला भएनर ? सार्वजनिक भएको छ ।
पछिल्लो समयकी चर्चित गायिका सिम्रन परियार र जितन भाई श्रीसको स्वरमा सजिएको गित र म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
लघुवित्तबाट ऋण लिएर प्रदेश पुगेका एक युवाको इजरायलमा आतँककारी हमलामा मृत्यू हुन्छ र यता उनका दुईजना नाबालिका छोरीहरुको साहाराविहिन बन्छन् ।
दशै तिहार आउदा र घरमा समस्या परेको बेला लघुवित्तको ऋण समेत मिलाउन सक्दैनन् ।
सज्जन कुमार सिँहले निर्देशन गरेको भिडियोमा नव कलाकार सुप्रिया नेपाली, मनोज विक लगायतको अभिनय छ । जितन भाई श्रीस युटुव च्यानलबाट सार्वजनिक भएको गितको शव्द पत्रकार,कलाकार तथा निर्देशक सज्जन कुमार सिँह र लय जितन भाई श्रीसको रहेको छ ।
गित मारुनी रेकर्डिङ स्टुडियोमा रकर्ड गरिएको हो भने गितको सँगित एरेन्ज डोलराज मगरले गरेका हुन् ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
