विद्यालय ठप्प पारेर काठमाण्डौमा शिक्षकहरुको आन्दोलन (भिडियो) - Elaka Khabar

विद्यालय ठप्प पारेर काठमाण्डौमा शिक्षकहरुको आन्दोलन (भिडियो)

विभिन्न माग सहित देशभरबाट करिब १५ हजार शिक्षक काठमाण्डौ उत्रीएका छन् ।

शिक्षकले १० बर्षमा आवाधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने,राहत र उमावि दरबन्दी स्वीकृत गर्नुपर्ने,आन्तरिक प्रतिस्प्रर्धाबाट स्थाई गर्नुपर्ने ,शिक्षा ऐनमा पुर्नविचार गर्नुपर्ने, लगायतका मागहरु राख्दै विद्यालय नै बन्द गरेर आन्दोलन गर्ने घोषाण गरे अनुरुप पहिलो चरणमा यो आन्दोलनमा उत्रिएको
हो । शिक्षकको आन्दोलनले काठमाण्डौका केहि ठाउँको ट्राफिक असहजता भएको छ ।

ताजा समाचार