निर्माणधिन पुलकाे पाेल पल्टिदा दक्षिण काेरियामा ४ जनाकाे मृत्यु,७ घाईते  - Elaka Khabar

निर्माणधिन पुलकाे पाेल पल्टिदा दक्षिण काेरियामा ४ जनाकाे मृत्यु,७ घाईते 

निर्माणधिन पुलकाे पाेल पल्टिदा दक्षिण काेरियामा ४ जनाकाे मृत्यु,७ घाईते 

मङ्गलबार बिहान ९ः४९ मा कोरियाको मध्य भागमा पर्ने  छनान  नजिकै निर्माणाधीन पुल भत्किँदा चार  कामदारको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सियोल–सेजोङ राजमार्गमा निर्माणको क्रममा  ५० मिटर अग्लाे स्टिलकाे पाेल पल्टिएकाे थियाे र उक्त पाेलले कामदारलाई लागेकाे  थियाे ।

  घटनामा गम्भिर घाईते भएका सात जना मध्ये एक जनालाई   हृदयघात भएको छ । दुर्घटनामा गाडिएका र घाईते भएकालाई अग्नि नियन्त्रक,प्रहरी लगायत उपलब्ध उपकरण प्रयाेग गर तिब्र रुपमा उद्दार गरिएकाे थियाे ।

  १ सय३४ किलाेमिटर लामाे सउल सेजन राजमार्ग दुई भागमा  छुट्याएर निर्माण गरिदै छ  । ७२ किलाेमिटर आन्सङ देखि गुरी सम्म र ६२ किलाेमिटर सेजङ देखि आन्सङ सम्म रहेकाे छ । आजकाे दुर्घटना सेजङ आन्सङ भागमा भएकाे हाे ।

तस्बिर :काेरिया टाइम्स

ताजा समाचार