बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा राजु नेपाली - Elaka Khabar

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा राजु नेपाली

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा राजु नेपाली

बागलुङ समाज दक्षिणा काेरियाकाे ११ औँ अधिवेशनले राजु नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे छ ।
सुवन स्थित कामना हलमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिती चयन गरेकाे हाे ।

सस्थाकाे बरिष्ठ उपाध्यक्षमा केशब आचार्य,
उपाध्यक्षमा सुमन रोका मगर,निशान चन्द ठकुरी,अमृत पाठक रहेका छन् । सस्थाकाे महासचिवमा शोभाखर शर्मा ,सचिवमन नरेश कुमार बि.क, गिर बहादुर भण्डारी,
कोषाध्यक्ष – नारायण शर्मा ,सह- कोषाध्यक्ष- दल बहादुर थापा रहेका छन्। सदस्यहरुमा सदस्य- किसान नेपाली, भरत खत्री ,कासु, पुरन चन्द ठकुरी,श्याम थापा,सजिना थापा,खिमा पुन, सुधिर बि सी रहेका छन् ।
सस्थाले स्थापना कालदेखि बागलुङले सामाजिक क्षेत्रमा महत्त्वपूर्ण सहयाेग गर्दै आएकाे छ ।

ताजा समाचार