राष्ट्रपति युनकाे महाअभियाेगकाे मतदानमा सत्तारुढदलका ३ जना मात्र सांसद उपस्थित - Elaka Khabar

राष्ट्रपति युनकाे महाअभियाेगकाे मतदानमा सत्तारुढदलका ३ जना मात्र सांसद उपस्थित

राष्ट्रपति युनकाे महाअभियाेगकाे मतदानमा सत्तारुढदलका ३ जना मात्र सांसद उपस्थित

<span;>- सत्तारूढ पिपुल पावर पार्टी (पिपिपी) का तीन जना बाहेक सबै सांसदहरूले शनिबार भएकाे  राष्ट्रपति युन सुक येओल विरुद्धको महाभियोग प्रस्तावकाे  मतदान बहिष्कार गरेका छन् ।
<span;>     यहि  हप्तामा  मार्शल  कानून लागू गर्ने  राष्टपति युनकाे विरुद्ध दर् भएको  महाअभियोगबारे आज मतदान भएको थियाे । तर सत्तारूढ पार्टीका सदस्यहरु मतदान प्रकृयामा सहभागी नहुँदा  युन विरुद्धको महाअभियाेग पस्ताव सफल नहुने संभावना प्रवल भएकाे छ । आफ्नाे मत दिएर अहिलेकाे राजनितीक गतिराेध बारे निर्णय दिनुपर्नेमा सत्तारुढ दलका सासंसद मतदान प्रकृया नै बहिस्कार गर्नुले  दक्षिण कोरियालाई राजनीतिक उथलपुथलकाे भंगालाेमन हालेकाे समेत विश्लेषण गर्न थालिएको छ ।
<span;> विपक्षी १ सय ९२ सांसदहरू र पिपिपीका तीन सांसदहरू-प्रतिनिधिहरूको सहभागितामा मतदान भएकाे हाे ।

<span;>राष्ट्रिय सभाका अध्यक्ष वू वोन-सिकले पिपिपीका सांसदहरूलाई सत्रमा फर्कन र महाभियोग प्रस्तावका लागि मतदान गर्न आह्वान गरेका थिए ।
<span;>”तपाईँले मतदान गर्नुपर्छ”, उनले संसद भवनबाट भने ज।त्यो देशभक्त, गणतन्त्र कोरियाको राष्ट्रिय सभाको सदस्य र जनताको प्रतिनिधित्व गर्ने संस्थाको कर्तव्य हो कसनकि  मतदानबाट भागेेर समस्या समाधान नहुने पनि उनकाे भनाइ थियाे ।
<span;> महाअभियाेग प्रस्ताव २सय  सदस्यकाे मतको कोरम पूरा नगरे संवत्  खारेज हुनेछ।
<span;>  यसलाई पारित गर्न का लागि ३ सय संसद मध्ये दुई तिहाइको समर्थन  चाहिन्छ।
<span;>   मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी र अन्य पाँचवटा साना विपक्षी दलहरूले यसअघि युनको मार्सल ल घोषणाले संविधान र अन्य कानुनको उल्लङ्घन गरेको तर्क गर्दै महाभियोग प्रस्ताव पेस गरेका थिए।
<span;>पिपिपीका १सय ८ ध्ये कम्तीमा आठ जना सांसदले आफ्नो पार्टीको आधिकारिक लाइन तोड्नुपर्नेछ र महाभियोगको पक्षमा मतदान गर्नुपर्नेछ।

<span;>कानुनअनुसार, महाभियोग प्रस्तावलाई पूर्ण सत्रमा रिपोर्ट गरिसकेपछि २४  देखि ७२  घण्टाको बिचमा मतदानमा राख्नुपर्छ।वर्तमान गतिराेधकाे अन्तिम लागि समय सीमा  आइतवारलाई ताेकिएकाे छ ।

ताजा समाचार