मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छः रवि लामिछाने - Elaka Khabar

मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छः रवि लामिछाने

मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छः रवि लामिछाने

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले आफूलाई न्यायलयप्रति विश्वास रहेको बताए ।

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने ।

ताजा समाचार