
बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँले यस वर्ष पनि दशै विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
२१ गते देखी सुरु हुने खेलकुद तथा सास्कृतिक कार्यक्रममा खुल्ला पुरुष भलिबल प्रतियोगिता जसमा प्रथम स्थान हासिल गर्ने समुहले रु ७० हजार कप मेडल र प्रमाण–पत्र,दितिय हुने समुहले रु ४० हजार मेडल र प्रमाण–पत्र प्रप्ता गर्ने छन्, खुल्ला महिला भलिबलमा क्रमश प्रथम दितियले ३० हजार र २० हजार रुपैया प्रप्ता गर्ने कल्वका सचिव नरेश चन्दले जानकारी दिनुभएको छ ।
यस्तै यस वर्ष वातावरण ग्रुप नृत्य समेत राखिएको छ जसमा प्रथम समुहले रु १० हजार र दितिय समुहले छ हजार रुपैया प्रप्ता गर्ने छन् अन्य कार्यक्र बौद्धिक चेस खेल महिला पुरुष छेलो,मायाली भाका प्रतियोगिता लगाएतका कार्यक्रमको आयोजना समेत गरिएको छ ।
क्लवको औपचारिक उद्घाटन भने २४ गते फुलपातीको दिन गरिने छ उक्त अवसरमा राष्ट्रिय तथा स्थानिय कलाकार,सरायनाच बोहरागाउँ पञ्चेबाजा समुहको समेत वेजोड प्रस्तुति रहने क्लव अध्यक्ष फाष्ट बहादुर चन्दले जानकारी दिनु भएको छ ।
क्लवले हरेक वर्ष विजय दशमी अवसरमा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रमको आयोजना गदै आएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
