
बागलुङ : पोखराको बिरौटास्थित एल पी देवकोटा बिद्यालयको बस दुर्घटना हुंदा २२ बिद्यार्थी घाइते भएका छन ।
बिद्यार्थी बोकेर आएको बस पोखरा( २१ एकहाते भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते बिद्यार्थीलाई पोखराका विभिन्न अस्पताल पुराइएको छ ।
ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र विद्यार्थी सवार थिए ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
