बागलुङका प्रहरी प्रमुख खड्काको सरुवा,कडेँल आउदै (भिडिओ) - Elaka Khabar

बागलुङका प्रहरी प्रमुख खड्काको सरुवा,कडेँल आउदै (भिडिओ)

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काको सरुवा भएको छ । बागलुङ प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक ऋषिराम कडेँल आउने भएका छन् ।

ताजा समाचार