
कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा १० जनाकाे ज्यान गएकाे छ ।
मानवीय क्षतिका विवरण अनुसार रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित जम्मा १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नवराज भट्टराईले जानकारी दिए । सुतेकाे अवस्थामा घर पल्टिएर उनिहरुकाे मृत्यु भएको हाे ।
भुकम्पले भाैतिक क्षति धेरै गरेकाे डिएसपी भट्टराईकाे भनाई छ । “थप बिबरणहरु आउदै छ ।हामी उद्दार र राहातमा खटिएका छाै।” भट्टराईकाे भनाई छ ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
