
जाजारकाेट प्रहरीका अनुसार त्यस भेगमा भुकम्पकाे ठूलाे धक्का महसुस गरिएको छ । भुकम्पका कारण केहिघरहरु भत्किएकाे प्रहरीले जानकारी दियाे । प्रहरीका अनुसार केहि घरहरु भत्किएको जानकारी आएपनि अहिले सम्म मानविय क्षतिकाे कुनै विवरण आएको छैन ।
कहाँ कति क्षति भयाे भन्ने बारे जानकारी लिने र आवश्यक उद्दारकाे तयारी भएकाे प्रहरीकाे भनाई छ ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
