भुकम्पकाे केन्द्रविन्दु जाजरकाेट - Elaka Khabar

भुकम्पकाे केन्द्रविन्दु जाजरकाेट

भुकम्पकाे केन्द्रविन्दु जाजरकाेट

 शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर करिव ११.४७ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

 भूकम्पकाे  म्याग्निच्युडको कति भयाे  भन्नेबारे स्पष्ट नभएपनि गुगल सर्चमा ५.६ म्याग्निचुड देखाएकाे छ ।

   पुरा बिबरण आउन अझै केही समय लाग्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दियाे ।

    भूकम्पको धक्का  बागलुङ ,पाेखरा,काठमाडौं लगायत  देशैभरजसो महसुश भएको छ ।भुकम्प गएपछि धेरै नागरिक सडकमा निस्केका छन् । अझै भुकम्प जाने भयका कारण नागरिकहरु त्रासमा छन् ।के कति क्षति भयाे भन्ने बिबरण आउन बाँकि छ ।

ताजा समाचार