माेहन खड्का र सुनिता बुढाकाे आवाजमा ' जाेडी चखेवा '(भिडियाे) - Elaka Khabar

माेहन खड्का र सुनिता बुढाकाे आवाजमा ‘ जाेडी चखेवा ‘(भिडियाे)

चर्चित गायक मोहन खड्का र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा लोक दोहोरी गीत “जोडी चखेवा” शुक्रबार युटुवमा सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द सृजनामा मोहन खड्काको लय संकलन रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन्।गोबिन्द पराजुली र सागर बाजुरालीले मालाश्री स्टुडियोमा रेकर्डिङ गरेकम हुन् । गीतको मिक्सिङ मास्टरिङ खड्क बाजुरालीले गरेका हुन ।

कपिल लामाको निर्देशनमा रहेको गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् । सम्पादन बिकाश ज्ञवालीले गरेका हुन ।।
तेजेन्द्र भण्डारी, आयुस्मा कार्की र ईश्वर बाबुको अभिनयमा रहेको गीतलाई तेजेन्द्र भण्डारीको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

ताजा समाचार