जापानलाई कर्मथोलो बनाएका सर्जक तथा मोडल तेजेन्द्र भण्डारीको लोक दोहोरी गीत गोरे सार्वजनिक भएको छ ।
चर्चित गायिका शान्ति श्री परियार र ईश्वर बाबुको आवाजमा रहेको गितमा नेत्र अर्यालका मनछुने शब्द छन् । गितको लय इश्वर बाबुको रहेको छ ।
गितको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन् भने रेकर्डिङको काम गोबिन्द पराजुली र सागर बाजुरालीले गरेका हुन् ।
मालश्री स्टुडियामा गितको रेकर्ड र मिक्सिङ भएको थियो ।
गितको म्युजिक भिडियोमा तेजेन्द्र भण्डारी र सारदा खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन,छायांकन र सम्पादनको काम पनि गायक ईश्वर बाबुले गरेकाह हुन् । भिडियो तेजेन्द्र भण्डारीको अफिसियल युटुव च्यानल मार्फत विहिबार सार्वजनिक गरिएको हो ।मौलिक र मर्म स्पर्शी गितलाई सबैतिरबाट सकरात्मक प्रतिक्रिया आईरहेको छ ।(भिडियो हेर्न लिँक क्लिक गर्नुहोला ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
