
सस्थाकाे १६ ओैं बार्षिक साधारणसभा काे अवसरमा माैलिक गित संगित सिर्जनामा सक्रिय गायक तथा संगितका वसन्त थापालाई आदर्श सम्मान(रु.२५०००) सहित सम्मानित गरिएकाे हाे ।
त्यस्तै सिर्जनशील पत्रकारिताबाट पत्रकार काेपिला कंडेललाई (रु.१००००) सहित सम्मान गरिएको हाे। संस्थाकाे अध्यक्षमा पुन : जिसी आदर्श संचार सहकारी संस्था लिमिटेड बागलुङको १६ औँ वार्षिक साधारणसभाले पुन हुमा कुमारी जिसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ
समितिको उपाध्यक्षमा ललिता थापा, सचिवमा सरस्वती खड्का परियार, सह–सचिवमा कमल लामिछाने , कोषाध्यक्षमा शान्ति लक्ष्मी श्रेष्ठ न चयन हुनु भएको छ । संस्थाको संचालक सदस्यहरुमा गीता खड्का, अम्बिका जिसी, खिमबहादुर केसी, राजकपुर श्रेष्ठ, राधिका केसी, जयराम शर्मा, लेखबहादुर जिसी, लक्ष्मी पौडेल खत्री पन्त चयन हुनु भएको छ ।
संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको सस्थाले जनाएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
