आसन्न प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै छ । विभिन्न जिल्लामा चुनाव शान्तिपूर्ण तवरले सम्पन्न गराउनुपर्ने चुनौति छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले जिल्लाका सम्पूर्ण शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउनुभएको छ । इलाका खबर सँगको विशेष सम्वादमा उपरिक्षक ज्ञवालीले जिल्लामा प्रयाप्त मात्रमा आवश्यकता अनुसार प्रहरी,म्यादी प्रहरी खटाईने बताउनुभयो ।
जिल्लाका सम्पूर्ण ठाउँको सुरक्षा जटिलता सँगै सबै तवरबाट प्रहरीले अध्ययन गरि सोहि अन्ुसार सुरक्षा रणनिती तयार पारिएको बताउनुभयो । (विशेष अन्तर्वाता सहितको भिडियो हेर्नुहाेला )
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
