
अशाेज ६ गते घरबाट निस्केकि बानपा ३ कि ७९ बर्षिय मंगलदेवी शाक्य ५ दिनपछि मृत फेला पर्नुभएकाे छ ।
आज बिहाना ११ बजेतिर बानपा १ लाम्पाटा निरह जाने बाटाेमा मृत अवस्थामा फेला परेकाे बाबुलाल शाक्यले बताउनुभयाे ।सामान्य विरामी भएकि शाक्य ६ गते बिहाना घरबाट निस्कनु भएकाे थियाे ।
शाक्य लाई खाेजी गर्दा नभेटिएपछि प्रहरी कार्यालयमा खाेजीकार्यका लागि आग्रह गरिएकाे थियाे । शाक्यकाे शव गलेकाे र केहि जंगली जनावरले क्षति पुर्याए जस्ताे देखिएकाे पनि बाबुलाल शाक्यकाे भनाई छ । प्रहरीकाे प्रारम्भिक अनुसन्धानले शाक्य आफै हाम फाले जस्ताे देखिएकाे छ । अन्य थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ । पाेष्ट मार्टमका लागि शाक्काे शव धाैलागिरी अस्पतालमा राखिएकाे छ ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
