बागलुङमा नेता बाेगटीकाे संझना - Elaka Khabar

बागलुङमा नेता बाेगटीकाे संझना

बागलुङमा नेता बाेगटीकाे संझना

माअेावादि नेता स्व पाेष्ट बहादुर बाेगटिकाे ८अैां स्मृति दिवशकाे अवसरमा उहाँकाे याेगदान र व्यक्तित्वकाे चर्चा गरिएकाे छ ।
नेकपा माअेावादी(केन्द्र ) बागलुङ नगर कमिटीले हिजाे स्वर्गीय नेता बाेगटीकाे स्मृती दिवश कार्यक्रम आयाेजना गरियाे ।
स्मृति दिवशमा वक्ताहरुले नेपाली समाजकाे परिवर्तनको आन्दाेलनमा बाेगटीले दिएकाे याेगदानकाे अनुसरण गरेक थिए ।
माअेावादी गण्डकि प्रदेश सदस्य तथा नगर इन्चार्ज कुशुम बुढाले बाेगटीकाे व्यक्तित्व र राजनैतिक याेगदान बारे चर्चा गर्नु भएकाे थियाे ।
“उहाँ एक सरल र त्यागी नेता हुनुहुन्थ्याे । बाेगटीबाट त्याग र समर्पण सबैले सिकाैं । नेता बुढाले भन्नुभयाे ।
नगर उपाध्यक्ष चित्र सुवेदी लगायतले बाेगटीकाे याेगदानकाे चर्चा गर्नुभएको थियाे ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य टिका कुमारी बिश्वकर्मा,बागलुङ नगरपालिकाका नगर उप-प्रमुख राजु खड्का लगायतले बाेगटीकाे फाेटाेमा माल्यार्पण गर्नुभएकाे थियाे ।नगर उपाध्यक्ष धनमाया शर्माकाे स्वागत र नगर अध्यक्ष रतन मलेपतीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

ताजा समाचार